मन्त्रिपरिषदको बैठकले पारित गर्याे बजेट « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

मन्त्रिपरिषदको बैठकले पारित गर्याे बजेट



काठमाडौं । मन्त्रीपरिषदको बैठकले आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पारित गरेको छ । आइतबार २ बजे बसेको मन्त्रीपरिषदको बैठकले आर्थिक वर्ष २०७९–८० को बजेट पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दै छन् । सरकारले १७ खर्ब रुपैयाँ बराबरको बजेट पेश गर्ने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्