बजेटमा कृषिलाई प्रथामिकता, ५५ अर्ब ९७ करोड बजेट विनियोजन, रसायनिक मल व्यावस्थापनलाई १५ अर्व बजेट « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

बजेटमा कृषिलाई प्रथामिकता, ५५ अर्ब ९७ करोड बजेट विनियोजन, रसायनिक मल व्यावस्थापनलाई १५ अर्व बजेट



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा कृषि कृषि तथा पशुपंक्षी मन्त्रालयको लागि ५५ अर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट पेश गर्दै मन्त्री शर्माले यस्तो जानकारी गराएका हुन् ।

किसानले मल नपाएको अवस्थामा सरकारले मल व्यावस्थापनको लागी १५ अर्व कजेट छुट्याएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत कृषिलाई प्रथामिकतामा राखेर सरकारले १५ अर्ब विनियोजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्