१० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुल १५ प्रतिशतसम्म छुट « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

१० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुल १५ प्रतिशतसम्म छुट



काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी बिजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रस्तुत गर्दै यस्तो छुट दिने घोषणा गरिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्