महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोना संक्रिमत « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठ कोरोना संक्रिमत



काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको श्रेष्ठले जानकारी दिएका छन ।

उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर चेक गर्न र सजगता अपनाउन अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्