ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई कोरोना पुष्टि « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई कोरोना पुष्टि



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनको पाटन अस्पतालमा स्वाब परिक्षणका लागि दिईएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।

उनी पछिल्लो समय महर्जन राहत वितरणलगायत काममा हिँडेका थिए ।


प्रतिक्रिया दिनुहोस्