१ करोड ६१ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति « Arthapath.com
५ बैशाख २०७८, आईतवार

१ करोड ६१ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति



काठमाडौं । आइतबार नेप्सेमा २ कम्पनिको १ करोड ६१ लाख ६ सय १२ कित्ता सेयर
सुचीकुत भएको छ ।

जसमा नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको एकैदिन २५ लाख १३ हजार १५ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको हो । संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा साना किसान विकास लघुवित्तको २५ लाख ५७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो भने १२ हजार ४४२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्