पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागी दिल्ली स्थित एपोलो अस्पताल लगिदै « Arthapath.com
२ असार २०७८, बुधबार

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागी दिल्ली स्थित एपोलो अस्पताल लगिदै



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागी दिल्ली लगिने तयारी भएको छ ।

रगतमा हेमोग्लोबिनको मात्रा कमि भए पछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई थप उपचारका लागी दिल्ली लान लागिएको परिवार स्रोतले जनाएको छ । आज १२ बजे दिल्ली लाने तयारी भएको खनाललाई एपोलो अस्पतालमा लगिने परिवार स्रोतले जनाएका छन।

केहि समय अगाडि कोरोना संक्रमण निको भएका खनाललाई लगातार ज्वरो आउने भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्