शेयर बजारमा पहिरो, ११४ अंकले ओरालो लाग्यो बजार « Arthapath.com
४ आश्विन २०७८, सोमबार

शेयर बजारमा पहिरो, ११४ अंकले ओरालो लाग्यो बजार



काठमाडौं । आज सोमबार शेयर बजारमा पहिरो गएको छ । आज बजार १ सय १४.०२ अंकले घटेको भने शेयर कारोबार मापक नेप्से परिसुचक २६९८.२४ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय २५ कम्पनिको १७ करोड ३ लाख ३० हजार सय ३८ कित्ता शेयर १ लाख ७ हजार ५ सय ९६ पटक किनबेच हुदा ८ अर्ब ४९ करोड रुपैयाँका कारोबार भएको छ ।

सबै समुह घटेर राताम्मे भएको छ । आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन जिवन विमा समुह ८ सय निर्जिवन विमा समुह ६१४, विकास बैंक ३३२, फाइनान्स २२९,हाईडोपावर २२०, व्यापार समुह १५६, होटल एण्ड टुरीजम १५८ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्