मुक्तिनाथ कृषि कम्पनीको लक इन पिरियड जेठ १८ गते सकिँदै « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

मुक्तिनाथ कृषि कम्पनीको लक इन पिरियड जेठ १८ गते सकिँदै



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते समाप्त हुने भएको छ ।

सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आम सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँट गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्