निषेधाज्ञामा शेयर बजार खुला रहने, अनलाईनबाटै कारोबार गर्न अनुरोध « Arthapath.com
३ भाद्र २०७७, बुधबार

निषेधाज्ञामा शेयर बजार खुला रहने, अनलाईनबाटै कारोबार गर्न अनुरोध



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलिदेखी निषेधाज्ञा जारी हुँदै छ । अत्यावश्यकबाहेक अन्य सबै कार्यालयहरु बन्द रहने भनेको छ । तर शेयर बजार भने निरन्तर खुला रहने धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाका अनुसार अनलाईनबाट नै घरमा बसिबसि शेयर कारोबार गर्न आग्रह गरेका छन् । उनले भने ‘प्राथमिक सेयर निष्काशन तथा दोश्रो बजार दुबै खुला नै रहने छन् ।’ लगानीकर्तालाई घरमै बसेर सुरक्षित रहँदै ढुक्कसँग सेयर कारोबार गर्न आग्रह उनले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्