आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ । नेप्से १८.६४ अकंले घटेर २३५०.४२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर किनेबच भएको छ । नेप्से घट्दा कारोबार समेत हुदाँ २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ रुपैयाँमा सिमित भएको छ ।

आज जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । साथै तेह्रथुम पावरको ६.२० प्रतिशत, यूनियन हाइड्रोपावरको ५.२२ प्रतिशत, शिवम सिमेन्टको ५.१७ प्रतिशत र बुद्ध भुमि नेपालको ३.९७ प्रतिशतले घटेको हो ।

आज सूर्यादय ओमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै प्राइम लाइफ इन्स्योरेन्सको ७.६३ प्रतिशत, यूनियन लाइफ इन्स्योरेन्सको ६.९६ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको ५.८३ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्