भोलि शेयर बजार बन्द रहने « Arthapath.com
१ जेष्ठ २०७९, आईतवार

भोलि शेयर बजार बन्द रहने



काठमाडौं । शेयर बजार भोलि (जेठ २ गते) पनि बन्द हुने भएको छ । आज सरकारले जेठ १ गतेबाट आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले सेयर बजार बन्द रहेको थियो ।

बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले सेयर बजार मंगलबारदेखि मात्र खुल्नेछ । अर्का साता देखि नियमितरुपमा सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने नेप्सेले जनाएको छ । तर यसपटक सोमबार बुद्ध जयन्ती परेकाले बन्द रहने छ । स्थानिय निर्वाचन सम्पन्न भएसँगै अव शेयर बजार कस्तो होला सबैको चासोको बिषय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्