सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत « Arthapath.com
२८ माघ २०८०, आईतवार

सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सूचीकृत भएको छ । बैंकको ५ प्रतिशत बापतको बानेस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बैंकको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्