आइपीओ निष्कासन गर्दै जस्मिन पेन्ट्स, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल « Arthapath.com
२ श्रावण २०८३, शनिबार

आइपीओ निष्कासन गर्दै जस्मिन पेन्ट्स, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले ५ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले आइपीओ निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

कम्पनीले प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

सो बरारबको आइपीओ जारी गर्न कम्पनीले अब नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डबाट स्वीकृति लिएपछि मात्रै कम्पनीको आइपीओ निष्कासन तथा बिक्री खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्