सहरी विकासमन्त्री पाए पछि कालिका पावरका अध्यक्ष पाण्डेले दिए राजिनामा « Arthapath.com
१० माघ २०७९, मंगलवार

सहरी विकासमन्त्री पाए पछि कालिका पावरका अध्यक्ष पाण्डेले दिए राजिनामा



काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध संचालक बिक्रम पाण्डेले राजिनामा दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहरी विकासमन्त्री पाए पछि कम्पनीको उक्त पदबाट माघ ३ राजिनामा दिएका हुन ।

उनको राजिनामा पत्र माघ ९ गते बसेको स.चालक समितिको बैंठकले स्वीकृत गरेको हो । रिक्त भएको उक्त पदका सोहि संचालक समितिको बैठकले अध्यक्ष पदमा पार्वती पाण्डेलाई नियुक्त गरेको होे ,

साथै, प्रबन्ध संचालक पदमा भुपराज काफ्लेलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्