७ श्रावण २०८३, बिहिबार

बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण बस्दैं, यस्ता छन् एजेण्डा



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आज (फागुन ५ गते) बस्दैं छ । सभा वालनट बिस्ट्रो एण्ड ब्यांक्वेट पानीपोखरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

भाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने, आफ्नो चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७७।७८ र २०७८र७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गरेको हुदाँ माघ १८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्