७ श्रावण २०८३, बिहिबार

१५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै छ्याङदी हाइड्रोपावर



काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको गत पुस ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाले निर्णय बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशनको निर्णय रद्द भएको भएको छ ।


प्रतिक्रिया दिनुहोस्