अपि पावर कम्पनीको २८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको ७.५ प्रतिशत बोनस बापत २८ लाख ८३ हजार ६ सय ८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।













