७ श्रावण २०८३, बिहिबार

एशियन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त



काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार नियुक्ती गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब क्यापिटलले कम्पनीको कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्