‘म छिट्टै हाइड्रोजन गाडी चढ्दै छु’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुस्प कमल दाहाल ‘प्रचण्ड’ ले हाइड्रोजन गाडी चढ्ने घोषणा गरेका छ्न ।
सोलु खोला ( दुधकोशी ) हाइड्रोपावरले व्यावसायिक उत्पादन गरेको उपलक्ष्यमा आयोजित औपचारिक उद्घाटनमा कार्यक्रममा यस्तो जानकारी गराएका हुन। उनले भने,-‘ अब डिजेल र पेट्रोलबाट होइन, हाइड्रोजनबाट चल्ने गाउ चढने तयारीमा छु।’
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रस्तावमा प्रधानमन्त्री दाहालले अब हाइड्रोजन गाडी चढ्ने तयारी रहेको बताए ।













