७ श्रावण २०८३, बिहिबार

सिंगटी हाईड्रो इनर्जीका कार्यकारी संचालक कार्कीको राजिनामा स्वीकृत



काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडका कार्यकारी संचालक गणेश कार्कीको राजिनामा स्वीकृत भएको छ ।

कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले कार्कीको राजिनामा स्वीकृत गरेको हो । उनले मंगलबार संचालक समितिमा राजिनामा बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस्