७ श्रावण २०८३, बिहिबार

एनआरएन इन्फ्रास्टक्चरको अध्यक्षमा शेष घले नियुक्त



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा जीवनाथ लामिछानेलाई नियुक्त गरेको छ ।

कम्पनीका संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने लामिछानेले पदबाट दिएका थिए । उनको राजीनामा फागुन १७ गतेको बैठकले स्वीकृत गरेको हो ।

कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले शेष घलेलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्