१९ महिनदेखि खप्तड क्षेत्र पर्यटन विकास समितिका कर्मचारीले तलब नपाएको गुनासो « Arthapath.com
२७ माघ २०७६, सोमबार

१९ महिनदेखि खप्तड क्षेत्र पर्यटन विकास समितिका कर्मचारीले तलब नपाएको गुनासो



काठमाडौं । खप्तड क्षेत्र पर्यटन विकास समितिका कर्मचारीहरूले १९ महिनदेखि तलब नपाएको गुनासो गरेका छन् । २०७५ साल साउन महिन देखि अहिलेसम्म उक्त कार्यालयमा काम गर्ने विभिन्न तहका ५ जना कर्मचारीहरूले तलब नपाएको दुखेसो पोखेका हुन । प्रदेश सरकार मातहत रहेको उक्त कार्यालयका कर्मचारीहरूले २०७५ साल असारसम्मको तलब भत्ता नपाएको उनीहरुले गुनासो गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्