काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइतवारदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता रू. एक सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन