काठमाडौं । कोभिड–१९ को तेस्रो लहरका कारण लगाइएको प्रतिबन्धात्मक व्यवस्था हटेको छ भने काठमाडौं उपत्यका दुई महीनापछि सामान्य अवस्थामा फर्किएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रतबिन्धात्मक व्यवस्था हटाउने निर्णय गरेको हो। कोरोनाभाइरसको संक्रमण कम हुँदै गएकाले प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय भएको ललितपुर जिल्ला प्रशासन