९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नेप्सेमा नेपाल बैंक र गुडविल फाइनान्सको १ करोड ८४ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको गरी कूल १ करोड ८४ लाख ८० हजार ६१४.०७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड