९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

इमर्जिङ्ग नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । कम्पनीको आइपीओ विक्रीको जिम्मेवारी पुरा गरेको एनआईसी एशिया क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको हो । क्यापिटललाई फागुन ९ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी कम्पनीले सुचना मार्फत दिएको