९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बलेफी हाइड्रोपावरको आईपीओमा २ करोड ४७ लाख रुपैयाँ संकलन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा शुक्रबारसम्म १ हजार ४२२ जना आवेदकले २४ लाख ४७ हजार कित्ता शेयरका लागि २ करोड ४७ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गते, बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री