९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिटिजन लाइफको दावी भुक्तानी १११ प्रतिशत बढ्यो, जीवन बीमा कोष ४ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.०९ प्रतिशत बढेर ११ करोड २ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको