९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । लघुवित्तले सर्वसाधारणका लागि आज (फागुन ४ गते बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड