९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

साहित्यकार ताना शर्माको निधन

काठमाडौं । साहित्यकार तारानाथ शर्माको मंगलबार बिहान घरमै निधन भएको छ । मधुमेह, उच्च रक्तचापबाट पिडित शर्माको ८७ बर्षको उमेरमा निधन भएको हो । २०२६ सालको मदन पुरस्कार समेत जित्न सफल शर्मा नेपाली साहित्यमा झर्राेवादी आन्दोलनका अभियान्ता समेत रहेका थिए । घनघस्याको उकालो काट्दा, बेलायततिर बरालिँदा जस्ता कृति प्रकाशन गरेका