९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

किसान लघुवित्तको नाफा २१.६३ प्रतिशत बढ्यो, ईपीएस २३.०४ रुपैयाँ पुग्दा जगेडा कोष २४३.५२ प्रतिशत छलाङ

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.६३ प्रतिशत बढेर ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ७२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६