९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नाडाले मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई तिब्रता दिदै

काठमाडौं । केही दिन अघि नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसंग भेटी सो मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदुषण मापदण्ड विएस ६ को कार्यान्वयनका सम्बन्धमा छलफल गरेको नाडाले जनाएको छ । सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा