८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

काठमाडौं उपत्यका फिल्म हलहरु फागुन १ गतेदेखि खुल्ने

काठमाडौं । कोरोनाभाइरस तेस्रो लहरको कारण बन्द रहेका काठमाडौंका फिल्म हलहरु फागुन १ गतेदेखि संचालनमा आउने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौैं, भक्तपुर र ललितपुरका तीन सीडीओको संयुक्त बैठकले फिल्म हल, रात्रीकालिन व्यवसाय र विद्यालयलाई आगामी आइतबारदेखि संचालन अनुमति दिने निर्णय गरेको हो । प्रशासनको निर्णयसँगै