८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

फागुन १ बाट विद्यालय खोल्न सीसीएमसीको सिफारिश

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले १ फागुनबाट विद्यालय खोल्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले भौतिक रुपमा पठनपाठन गर्ने गराउने गरी विद्यालय खोल्न सिफारिश गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । “कोभिड–१९ को संक्रमण कम भएकाले अब भौतिक रुपमा पठनपाठन गर्न सकिने