८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

खोप कार्ड सार्वजनिक स्थलमा अनिवार्य गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड सार्वजनिक स्थलमा अनिवार्य गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। खोप कार्ड अनिवार्य गर्दा लाखौं जनताको सार्वजनिक सेवामा पहुँच घटेको भन्दै अधिवक्ता सल्लु तिवारी र विद्यार्थी सविन पोख्रेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। यो रिटमा बुधबारका लागि पेशी तोकिएको छ। सरकारले