८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

इन्फिनिटी लघुवित्तको नाफा २७.३९ प्रतिशत बढेपनि ईपीएस भने घट्यो

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा २७.३९ प्रतिशत बढेर ८ करोड २७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४९ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६