काठमाडौं । विकास साझेदारहरूले नेपाललाई उपलब्ध गराउने सहायताको स्वरूप बदलिन थालेको छ । विगत केही आर्थिक वर्षयता नेपाललाई प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा फिर्ता गर्नु नपर्ने अनुदानको हिस्सा घट्दै गएको छ तर राज्य कोषलाई भार पर्ने ऋणको दायित्व भने निरन्तर बढिरहेको छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ यता वैदेशिक