८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं । बेलायतकाृ राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आचार्यलाई राजदूत नियुक्त गरेको जनाएको छ । ‘नेपालको संविधानकोे धारा