८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बोसन दर बीमा समितिबाट माघ १३ गते स्वीकृत पाएको हो । कम्पनीले विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६–७७ को बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि