८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १३ गते, विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी