काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकहरुको औषत प्रतिशेयर आम्दानी (ईपीएस) १९.०५ रुपैयाँ रहेको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २७ वटा वाणिज्य बैंकको प्रतिशेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ हुन आउँछ । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी औषतमा १९