८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकमध्ये कुन ठूलो ?

काठमाडौं । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वाणिज्य बैंकमा यी ३ बैंकहरुबीच ब्यापक प्रतिस्पर्धा छ । २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सरकारी बैंक भनेर चिनीने राष्ट्रिय