८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड नाघ्यो

एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड नाघेको जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको