काठमाडौं । आईपीओ निष्काशनको लागि ३ लघुवित्तले अनुमति पाएका छन् । हिजो आइतबार राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, नेष्डो समुद्धि लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था गरि ३ लघुवित्त कम्पनिले २२ करोड ७५ हजार रुपैयाँको २२ लाख ७ सय ५० कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएका हुन