८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सनराइज बैंकको नाफा २१.४७ प्रतिशतले ओरालो लाग्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा

काठमाडौं । सनराइज बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा २१.४७ प्रतिशतले ओरालो लागेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा बैकले ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधीमा बैकले ९४ करोड