काठमाडौं । प्रभु बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६.९० प्रतिशत बढेर १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । चालु