८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

६ महिनामा राहदानी वितरणबाट झण्डै ३ अर्ब राजस्व संकलन

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनामा राहदानी (पासपोर्ट) वितरणबाट झण्डै ३ अर्ब राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा राहदानीबाट २ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको हो । पछिल्लो समय अत्यधिक मात्रामा पासपोर्ट बनाउनेको संख्यामा वृद्धि भएकाले राजस्व बढेको राहदानी विभागका