काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमान्डूले ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको भन्दा १.५२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ७० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समिक्षा