७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सुनको मुल्य बढ्यो, चाँदी स्थिर

काठमाडौं । सुनको भाउ बढेको छ । आज मंगलबार नेपाली बजारमा सुन १ सय रुपैयाँले बढेको छ भने चाँदी स्थिर रहेका छ । यस दिन सुन १ सय रुपैयाँले बडेर छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजावि सुन ९२ हजार १ सय रुपैयाँ र चाँदी १ हजार २